Pradeep Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
माइनस २६ डिग्रीको चिसोमा ‘प्रेमगीत ३’को छायाँकन
‘प्रेमगीत ३’को छायाँकन मनाङमा भइरहेको छ । मनाङको तापक्रम माइनस २६ डिग्री सेल्सियसमा झर्दा समेत काम रोकिएको छैन ।
-
‘prem Geet 3’ Shooting started
The shooting of the movie’Prem Geet 3’ has started.A grand set has been set up for shooting in Kirtipur. Shooting was started from the same set..
-
फ्राइडे रिलिज : ‘लभ स्टेसन’
फ्राइडे रिलिज अन्र्तगत आजबाट ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । यो चलचित्र सोलो रिलिज भएको हो । साङ्गीतिक प्रेम कथामा आधारित चलचित्रलाई गोबिन्द शाहीले निर्माण गरेका हुन्
-
प्रदिप र गोबिन्दले गरे अनाथ बालबालिकाको शिक्षामा सहयोग
अभिनेता प्रदीप खड्का र निर्माता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकाको पढाईमा सहयोग गरेका छन् ।
-
फ्लप फिल्मका धनी प्रदिप खड्का
आज सम्म प्रदिपका ५ चलचित्र प्रदर्शनमा आए । जसमध्ये ४ वटा असफल र एउटा मात्र सफल भयो । प्रतिशतकै आधारमा भन्ने हो भने ८० प्रतिशत चलचित्रले लगानी समेत उठाउन सकेनन् ।
-
‘लभ स्टेशन’को गीत ‘मेरो आँगनी’मा सार्वजनिक
चलचित्र ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । सोमबार ‘मेरो आँगनी’मा बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘लभ स्टेसन’को पहिलो ट्रेलर सार्वजनिक
चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘लभ स्टेशन’को पोष्टर सार्वजनिक
चलचित्र ‘लभ स्टेशन’को पोष्टर शुक्रबार रिलिज गरिएको छ । मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई समेट्दै तयार पारिएको सात पोष्टर सार्वजनिक गरिएको हो ।
-
मेघालाई भेट्न पुगे प्रदिप, लभ स्टेशनले गर्यो एक लाख सहयोग
चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ ।
-
‘लभ स्टेसन’को गीत सार्वजनिक
चलचित्र ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।
-
‘लभ स्टेशन’ चैत २२ बाट प्रदर्शन हुने
चलचित्रमा समावेश भएको ‘घाम जुन’ बोलको गीत भियतनाममा छायाँकन गरिएको छ । उक्त गीत भ्यालेन्टाईन डेको अबसर पारेर फागुन २ गते सार्वजनिक गरिने जनाएको छ ।
-
ग्लोबल फिल्म अवार्ड सम्पन्न, प्रदिप खड्का स्टार अफ दि इयर
नेपाल फिल्म सोसाइटीको संयोजनमा सम्पन्न तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डमा १२ बिधामा अवार्ड प्रदान गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



