Laxmi Basnet
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
लक्ष्मी अभिनित हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक
चर्चित मोडल तथा अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन ।
-
लक्ष्मी बस्नेत अभिनित हिन्दी गीत ‘चेहरा’ सार्वजनिक
लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘चेहरा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राहुल देवको शब्द, संगीत र स्वर रहेको छ ।
-
लक्ष्मी अभिनित पञ्जाबी भिडियो सार्वजनिक
केही दिन अघि मात्र भारतमा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी नेपाली अभिनेत्री लक्ष्मी बस्नेत अभिनित पञ्जाबी गीतको भिडियो सार्वजनिक भएको छ ।
-
मुम्बईमा लक्ष्मीले पाइन डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड
नेपाली अभिनेत्री लक्ष्मी बस्नेतले इण्डियामा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी छिन ।
-
लक्ष्मीको ‘अग्ली दफा’ सार्वजनिक
पछिल्लो समय भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी अभिनित ‘अग्ली दफा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal