Laxmi Basnet
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
लक्ष्मीको ‘अग्ली दफा’ सार्वजनिक

अभिनेत्री लक्ष्मी बस्नेत हिन्दी गीतको भिडियोमा देखिएकी छिन । पछिल्लो समय भारतको मुम्बईमा बसेर कलाकारिता र मोडलिङ गर्दै आएकी लक्ष्मी अभिनित ‘अग्ली दफा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
नेपाली मोड्लिङ दुनियामा लोकप्रिय मोडल लक्ष्मीले केही चलचित्रमा अभिनय गरेकी छिन । पछिल्लो केही वर्ष देखि मुम्बईमा बस्दै आएकी उनको यो पहिलो हिन्दी भिडियो हो । यस अघि उनले केही फेशन शोमा शो टपरका रुपमा काम गरेकी छिन ।
Do Watch Laxmi Basnet's Featured Movie
Know more about Laxmi Basnet's Filmography
गीतमा लक्ष्मीसँगै रियान्स शर्माको पनि अभिनय रहेको छ । गीतमा अन्सारी मोसिनको स्वर, अशोक कुमारको शब्द र बिक्की भोईको संगीत रहेको छ । आर स्वमीको निर्देशन रहेको भिडियोमा जित गाडेको कोरियोफ्राफी, आर स्वामीकै छायाँकन र बिशाल कपुरको कस्टुम डिजाइन रहेको छ ।
Do follow Laxmi Basnet on Facebook
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal