News
-
ट्रेन्डिङमा 'महाभोज' ट्रेलर, विदेशमा बढ्यो माग
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ ।
-
‘महाभोज’को ट्रेलर सार्वजनिक, सहकारी ठगीको कथा
चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । क्युएफएक्स सिनेमामा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘महाभोज’का निर्देशक र कलाकार भन्छन् – ‘सत्य कहिल्यै लुक्दैन’
यदी तपाईले चलचित्र ‘महाभोज’को टिजर हेर्नुभएको भए ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृष्य पक्कै याद गर्नु भएको होला ।
-
‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक
भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ ।
-
आमाहरुमा समर्पित गर्दै ‘महाभोज’को भिडियो
लचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
-
‘महाभोज’को कथा पैसासँग सम्बन्धित !, दुई पोष्टर सार्वजनिक
आइतबार सार्वजनिक पोष्टरले चलचित्र पैसासँग सम्बन्धित कथामा आधारित रहेको बलियो संकेत दिएको छ ।
-
‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक
कौडा भाकाको ‘मख्खै परेँ’ गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् ।
-
निश्चलको स्वरमा ‘महाभोज’को गीत ‘लालुमै’ रेकर्ड
हर्क साउदको शब्द र केतन क्षेत्रीको सङ्गीत रहेको ‘लालुमै’ बोलको गीत काठमाडौंको स्टुडियो फिलमा रेकर्ड गरिएको हो ।
-
‘महाभोज’को रिलिज घोषणा, जेठ १५ मा प्रदर्शन हुने
मंगलबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेष्ठ १५ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने जनाइएको छ ।
-
पोखरामा ‘महाभोज’को छायाङ्कन सुरु, ४५ दिनको सेडुयल
चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो ।
-
‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली
चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजा गरिएको हो ।
-
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने, चर्चित कलाकारको लर्को !
‘महाभोज’को औपचारिक घोषणा गरिएको छ । निर्देशक दिनेश राउतले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung