Barsha Shiwakoti

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

  • आउँदो दशैंमा ‘परदेशी–२’

    आउँदो दशैंमा ‘परदेशी–२’

    चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो ।

  • ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

    ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

    सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

  • ‘चालबाज’मा भित्रिइन वर्षा

    ‘चालबाज’मा भित्रिइन वर्षा

    वर्षा अभिनेत्री केकी अधिकारीको ठाउँमा भित्रिएकी हुन् । शुरुमा चालबाजमा काम गर्न रेडी भएकी केकीले ‘झिङ्गेदाउ’मा काम पाएपछि ‘चालबाज’बाट हात झिकेको बताइएको छ

  • ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न

    ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न

    चलचित्र ‘वीर विक्रम २’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर बुधबार साँझ गरिएको हो ।

  • ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक

    ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘वीरविक्रम २’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

  • ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक

    ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक

    चलचित्र ‘विर विक्रम २’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्रमा समावेश ‘बाचा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

New Releases (Ashwin 21)

Today's Birthday (2)