Barsha Shiwakoti

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘चालबाज’मा भित्रिइन वर्षा

लेन्सनेपाल २०७६ पौष ३
‘चालबाज’मा भित्रिइन वर्षा

छायाँकनरत् चलचित्र ‘चालबाज’मा अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । उनि अभिनेत्री केकी अधिकारीको ठाउँमा भित्रिएकी हुन् ।

शुरुमा चालबाजमा काम गर्न रेडी भएकी केकीले ‘झिङ्गेदाउ’मा काम पाएपछि ‘चालबाज’बाट हात झिकेको बताइएको छ ।

दार्जिलिङमा छायाँकन भइरहेको यो चलचित्रमा वर्षा शुक्रबारबाट जोइन हुनेछिन । चलचित्रमा आफ्नो बिशेष भुमिका रहने र स्कृप्ट मन परेका कारण काम गर्न राजि भएको उनको भनाई छ ।

चलचित्रमा पुष्प खड्काको मुख्य भुमिका छ । कैलाश गुरुङले निर्देशन गरिरहेको चलचित्रका निर्माता अरुण तामाङ हुन् ।