News
-
नेपाल अगावै जापानमा रिलिज हुँदै ‘निरमाया’
नेपाल रिलिज अगावै यही अप्रिल २९ तारिखमा जापानको टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा चलचित्र प्रदर्शन हुँनेछ ।
-
साहित्यकारहरूका लागि ‘नीरमाया’को बिशेष शो
चलचित्र ‘नीरमाया’को बिशेष प्रदर्शनि गरिएको छ । नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्रको बिशेष शो गरेको हो ।
-
‘निरमाया’ को पहिलो गीत ‘मायाको रंग हुँदैन’ सार्वजनिक
मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
‘निरमाया’को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक
मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक गरिएको छ ।
External Links
- 1. Ananta Timilsina In Jhankar. Jhankar Live Show. Retrived Nov 08, 2022.
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

