निलिमाको गीतमा प्रकृतिको अभिनय
नेपाल आइडल सिजन २ बाट चर्चामा आएकी निलिमा थापामगर र आइडलकै मेन्टर इन्द्र आर.पीको गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘तुषारो’ बोलको गीतमा बिनोद केसीको शब्द र इन्द्रकै संगीत रहेको छ ।
यस्तै बिनोद केसीको निर्देशन रहेको भिडियोमा प्रकृति श्रेष्ठ र मिलन मिस्राको अभिनय रहेको छ । भिडियोमा बिनोद केसीले छायाँकन, किरण थापा मगरको कोरियोग्राफी, र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
