सुरज तामाङको ‘टुहुरो’ सार्वजनिक
‘टुहुरो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुजा तामाङको शव्द रहेको गीतमा सुरज तामाङको स्वर र संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । अजय केसी, शास्वत शाही, रश्मी भट्ट र सन्जिला तामाङको अभिनय रहेको भिडियोमा सुर्य लामाको छायाँकन र फराज अर्पणकै सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
