सुरज तामाङको ‘टुहुरो’ सार्वजनिक

लेन्सनेपाल २०७६ असोज १४
सुरज तामाङको ‘टुहुरो’ सार्वजनिक

‘टुहुरो’ बोलको गीत सार्वजनिक गरिएको छ । पुजा तामाङको शव्द रहेको गीतमा सुरज तामाङको स्वर र संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् । अजय केसी, शास्वत शाही, रश्मी भट्ट र सन्जिला तामाङको अभिनय रहेको भिडियोमा सुर्य लामाको छायाँकन र फराज अर्पणकै सम्पादन रहेको छ ।