तामाङ चलचित्र तिल्दा..? को ट्रेलर सार्वजनिक

तामाङ चलचित्र तिल्दा..? को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रमा बाबु जिम्बा, पुर्णिमा लामा, बीर बहादुर तामाङ, डोल्मा व्लोन, रोशन थिङलगायतका कलाकारको अभिनय रहेको छ ।
सेवा फिल्मस् प्रा.लि.को ब्यानरमा वीरबहादुर तामाङको निर्माण तथा बाबु जिम्बाले निर्देशन गरेको चलचित्र तामाङ भाषाको कथानक चलचित्र हो । चलचित्रमा कर्साङ लामाको संगीत, आशिष जिम्बा र दिपक अधिकारीको छायाँकन, तारा थापा किन्भे र आशिष जिम्बाको सम्पादन, बाबु जिम्बाको कथा र कमल रुम्बाको सम्वाद रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal