नेपालमा छायाँकन गरिएको सोनु निगमको भिडियो सार्वजनिक
महाशिवरात्रीको अवसर पारी चर्चित भारतिय गायक सोनु निगमको स्वरमा रहेको शिव भजन सार्वजनिक गरिएको छ । केही दिन अघि नेपालमा छायाँकन गरिएको ‘शिव शंकर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
यहि भिडियो छायाँकनको लागि नेपाल आएको समयमा गायक निगम बिरामी समेत परेका थिए । भजनमा शृयस पुरानिकको संगीत र बसन्त चौधरीको शब्द रचना रहेको छ । संगीत संयोजन भने हर्षित चौहानले गरेका छन् । भिडियो निर्देशन दीपिका चंद्रशेखरणको रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
