श्रेयाको गीत ‘तीजको लै बरी लै’ सार्वजनिक
श्रेया नेपालको स्वरमा तीज गीत ‘तीजको लै बरी लै’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत सार्वजनिक गरिएको गीतमा गायिका श्रेयाकौ शव्द संगीत रहेको छ भने एरेञ्ज जिवन बडुले गरेका छन् ।
सुमित गुरुङको प्रस्तुतिमा तयार भएको गीतको भिडियोमा गायिका श्रेया सहित सुधा केसी, भावना शाही, सरिता बस्नेत, पबिता बराल मगर, क्रितिका ठकुरी, प्रियंका श्रेष्ठ र बिष्णुलगायतका कलाकारले नृत्य गरेका छन् । निर्मल पौडेलको निर्देशन रहेको भिडियोमा प्रिया केसीको कोरियोग्राफी र चानस पुनः मगरको छायाँकन र सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
