ध्रुव र सिर्जनाको ‘सहारा’ सार्वजनिक

बेलायतमा निर्माण गरिएको सर्ट फिल्म ‘सहारा’ सार्वजनिक गरिएको छ । पुरु राईको लेखन र निर्देशन रहेको फिल्ममा ध्रुव दत्त, सिर्जना निङ्गलेकु र पुरु राईको पनि अभिनय रहेको छ ।
कोरोनाका कारण विश्वव्यापी रुपमा देखिएका समस्या, बेरोजगारी र सम्बन्धलाई पारेको असरका विषयमा फिल्म केन्द्रित छ । फिल्ममा कुशल श्रेष्ठको छायाँकन र सम्पादन, आशीष राजको स्वर र संगीत र नवीन निरौलाको पाश्र्व ध्वनि र रंग संयोजन छ ।
टुवाईको ब्यानरमा निर्माण भएको फिल्म अभिनेत्री सिर्जनाको युट्यूव च्यानलबाट रिलिज गरिएको छ ।
Latest Updates
New Releases (Magh 1)
-
Yeuta Yesto Prem Kahani
Director : Dipesh Sapkota
Casts : Shiva Shrestha, Priyanka Karki, Ayushman Desraj Joshi, Barsha Raut, Sanjog Koirala
Next Releases (Falgun 27)
-
Lappan Chhappan 2
Director : Mukunda Bhatta
Casts : Saugat Malla, Arpan Thapa, Anoop Bikram Shahi, Shiva Shrestha, Gobinda Shahi