सरिताको ‘जवानी’ सार्वजनिक

सञ्चारर्मी, मोडल एवम् गायिका सरिता भारतीको गीत ‘मेरो जवानी’को भिडियो सार्वजनिक गरिएको छ । सरिताको यो पहिलो रेकर्डिङ गीत हो । सार्वजनिक लोक पप शैलीको गीतमा डब्बु क्षत्रीको शब्द र जुगल डंगोलको सँगीत रहेको छ ।
गीतकार क्षत्रीकै निर्देशन रहेको भिडियोमा बेली डान्सर बिनु शाक्य, अनिषा न्यौपाने, एलिना ठकुरी, रमेश चन्द सोडारी र सरिता आफैले मोड्लिङ गरेका छन् । माईकल चन्दको कोरियोग्राफी रहेको भिडियोमा रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal