सनुपको ‘थाकिसके’ सार्वजनिक

सनुप पौडेलको स्वर रहेको गीत ‘थाकिसके’को भिडियो सार्वजनिक गरिएको छ ।
गायक सनुप र निशा तामाङको अभिनय रहेको भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् । राम कुमार केसी र नबिन कुमार श्रेष्ठले छायांकन रहेको भिडियोको सम्पादन टेकेन्द्रन गरेका हुन् ।
एभरेष्ट केसीको शब्द र शिखर सन्तोषको संगीत रहेको गीतलाई फणिन्द्र राइले एरेन्ज गरेका हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal