‘रिजन अफ रिया’ को छायाँकन सुरु
मिलन आले मगरको निर्देशन रहने चलचित्र ‘रिजन अफ रिया’ को छायाँकन सुरु भएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा मुहर्त गरेसँगै छायाँकन शुरु भएको हो ।
धनेश्वर फिल्मस् प्रा।लि।को प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझीको अभिनय रहने छ ।
काठमाडौं र मुस्ताङमा छायाँकन हुने चलचित्रमा उमेश गिरी र समीर श्रेष्ठ निर्माता र कुमार जंग कार्की सह निर्माताको रुपमा रहेका छन् । चलचित्रमा देब महर्जनको द्वन्द्व निर्देशन, यम आलेमगरको छायांकन, करणसिंह बोहराको कथा र विकाश चौधरी संगीत रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
