‘रणवीर’ को पोस्टर सार्वजनिक
चलचित्र ‘रणवीर’ को पोस्टर सार्वजनिक भएको छ । अभिनेता सुशील सिटौलको चरित्रलाई केन्द्रित गरेर सार्वजनिक गरिएको पोस्टरमा उनी एङ्ग्री लुक्समा प्रस्तुत छन् ।
गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीको निर्माण रहेको चलचित्रमा सुशीलसँगै प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
गोविन्द सिंह भण्डारीको निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद, महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी र हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

