नेपाल आइडल २ रवि ओड र दुर्गा खरेलको ‘घरमा कुरा’
नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका दुर्गा खरेलको स्वर रहेको ‘घरमा कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ध्रुव प्रसाद अम्गीको शब्द र अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज रहेको छ ।
गीतको भिडियोमा गायक गायिकासँगै आयुष्मान जोशी र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा रामेश्वर कार्कीको छयाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेकोछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
