राष्ट्रपति बिद्यादेवी भण्डारीबाट झण्डै दुई दर्जन कलाकर्मीहरु बिभुषित हुने
झण्डै दुई दर्जन कलाकर्मीहरु बिभुषित हुने भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसर पारी असोज ३ गते विभिन्न क्षेत्रबाट राष्ट्रका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई मानपदवी, अलंकार र पदकबाट विभुषित गर्ने घोषणा भएको हो ।
जसमध्ये कलाक्षेत्रबाट झण्डै दुई दर्जन कलाकर्मी विभिुषित हुने गृहमन्त्रालयले जनाएको छ ।
जसअन्र्तगत निम्न कलाकर्मी विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित हुने भएका छन् ।
महाउज्ज्वल राष्ट्रदिप (प्रथम श्रेणी)
राष्ट्रकबी माधव घिमिरे
संगीतकार अम्बर गुरुङ (मरणोपरान्त)
सुर्कीतिमय राष्ट्रदिप (तृतिय श्रेणी)
कलाकार हरि प्रसाद रिमाल (मरणेपरान्त)
सुप्रबल जनसेवा श्री (तृतिय श्रेणी)
संगीतकार शम्भूजित बासकोटा
गायिका अरुणा लामा (मरणोपरान्त)
गायक प्रेमध्वज प्रधान
कलाकार शकुन्तला शर्मा
कलाकार जेबी टुहुरे
गायक नन्दकृष्ण जोशी
गायक बमबहादुर कार्की
प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी)
कलाकार किरण कुमार केसी
कलाकार केदार घिमिरे (माग्ने बुढा)
गायक पशुपति शर्मा
गायक गुरुदेव कामत
चलचित्रकर्मी आकाश अधिकारी
जनसेबा श्री (पञ्चम श्रेणी)
कलाकार मोहन राई
गीतकार रमेश अधिकारी
गायिका गायत्री थापा क्षेत्री
लोकगायक प्रजापति पराजुली
कलाकार सपना श्रेष्ठ
विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित हुने अन्यसम्पूर्णको नामावली हेर्न यहाँ क्लीक गर्नुहोस्
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
