चलचित्र ‘प्रेमलीला’को पोस्टर सार्वजनिक
चलचित्र ‘प्रेमलीला’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्र दिपशिखा खड्का, भारतीय मोडल अली खान र मौसम खड्कालाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा मुख्य कलाकार तथा निर्माता दिपशिखा खड्काको मुख्य दुई नायकसँगको प्रेमभाव देखाइएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रमा पबन गौतमको छायाँकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन र रामजी लामिछानेकोकोरियोग्राफी रहेको छ ।
चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको चलचित्रलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
