भ्यालेन्टाइन्स डे को अवसरमा पल र आचलको ‘मायामा तिम्रो’
भ्यालेन्टाइन्स डेको अवसर पारि पल शाह र आँचल शर्मा अभिनित ‘मायामा तिम्रो...’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राहुल विश्वास र स्नेहश्री थापाको स्वर रहेको गीतको भिडियोलाई चर्चित निर्देशक बिकास सुबेदीले निर्देशन गरेका हुन ।
गीतमा मेघराज लगुनको संगीत, सुरेश वाग्ले र लगुनकै शव्द रहेको छ । अनिल के मानन्धरद्वारा छायाँकन गरिएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै कलर ग्रेडिङको काम समेत गरेका छन् । गीत सुन्दा रोमान्टिक लागे पनि निर्देशकले भिडियोमा दुई पात्र बिचको इमोशनलाई प्ले गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
