यस्तो छ इन्टु मिन्टु लण्डनमाको तेस्रो गीत
चलचित्र इन्टु मिन्टु लण्डनमा को तेस्रो गीत सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच जुरायो... बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजेश पायल रार्इ र मेलिना रार्इले स्वर दिएका छन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह र सारुक ताम्राकारलाई फिचर गरिएको भिडियोको मेकिङ क्वालिटी उच्च देखिएको छ । गीतले बिबाहको माहोललाई देखाउन खोजेको छ । मेकिङ क्वालिटी उच्च बनाउन सेट देखि पहिरनमा समेत ध्यान दिइएको देखिन्छ । चलचित्रमा धिरज मगरको पनि प्रमुख भूमिका छ । धिरजको यो डेव्यु फिल्म हो ।
प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराको निर्माण रहेको चलचित्रलाई रेनाशा बान्तवा रार्इले निर्देशन गरेकी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
