चलचित्र ‘डोली’को गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजानिक

चलचित्र ‘डोली’को पहिलो गीत ‘झ्यानाकुटी झ्याई’ सार्वजनिक भएको छ । गीतमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, साँनिया खान तथा संगीता नापित लगायतका देखिएका छन् ।
हरि उप्रेतीको शब्द, सि.डि विजय अधिकारीको संगीत र स्वर रहेको छ । अधिकारीलाई स्वरमा मेलिना राईले साथ दिएकी छन् । श्री कृष्ण परियारको नृत्य रहेको गीत लोक प्याटमा निर्माण भएको छ ।
राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन । २८ मंसिर रिलिज डेट तोकेको चलचित्रले समसामायिक बिषय बस्तु उठान गरेको जनाइएको छ । चलचित्रमा अर्जुन गुरुड, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्री लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
चलचित्रलमा जयराम थापाको छायाँकन र तारा थापा ‘किन्भे’को सम्पादन रहको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi