‘मेरो दिल छ पोखरामा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मेरो दिल छ पोखरामा’को ट्रेलर सार्वजनिक गरिएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ ।
कला राईको प्रस्तुती रहेको चलचित्रमा राजु पौड्याल, रन्जु रन्जना र रोशन बिसि, दिपक राई, कला राई, गगा कुँवर, लक्ष्मी श्रेष्ठ, हेमलता घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।
बिजि बर्मा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा बिश्वास भण्डारीको सम्पादन, रामकृष्ण कडेलको छायांकन, देव महर्जनको द्वन्द, राजन महर्जनको नृत्य, दिपेन्द्र खड्का र शंकर अधिकारी घायलको शब्द, पुरुषोत्तम न्यौपाने, पुष्कर सुनुवार र शंकर अधिकारी घायलको संगीत, नित्याशिवा, पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी र ममता मगरको स्वर रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung