‘माया पिरिम’को पोस्टर सार्बजनिक
चलचित्र ‘माया पिरिम’को पोस्टर सार्बजनिक गरिएको छ । लभस्टोरी जनराको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् ।
चलचित्रमा सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, कोशिश क्षेत्री, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेतलगायतका कलाकारको अभिनय रहेको छ ।
सबिन अधिकारीको कथा रहेको चलचित्रमा निरज कंडेलको छायांकन, जीवन थापाको सम्पादन, श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रिको संगीत, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन् भने मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् ।
चलचित्र आगामी मङ्सिर २० गतेबाट प्रर्दशन हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
