‘मायाको चिनो’ सार्वजनिक
‘मायाको चिनो’ बोलको गीत सार्वजनिक गरिएको छ । आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीतमा ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत रहेको छ ।
शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा अजय रेग्मीको छायांकन, मिलन बिके र पदम सुवेदीको सम्पादन र शान्जे गुरुङ र अनुसुया ठकुरीको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
