चलचित्र ‘माया बस्छ कि के हो’ निर्माण हुने
चलचित्र ‘माया बस्छ कि के हो’को घोषणा गरिएको । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
शरद अधिकारीको प्रस्तुति रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्ने छन् । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा सोनाल तामाङ, कस्मता निरौला, धुर्व दत्त, बेनी ढुंगानालगायतका कलाकारहरुको अभिनय रहने छ ।
असार दोस्रो साताबाट छायाँकनमा जाने चलचित्रमा आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथासंवाद र अर्जुन पोखरेलको संगीत रहनेछ । युरोपको लण्डन र स्कटल्याण्डमा छायाँकन हुने चलचित्रलाई रबिन्द्र बरालले छायाँकन गर्नेछन् । जनकपुर मिडिया हाउस प्रालिको व्यानरमा बन्ने चलचित्रका कार्यकामरी निर्माता बहादुर सिंह तामाङ र कृष्ण गिरी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
