![Modibeni](https://www.lensnepal.com/files/adds/modibeni.jpg)
![Numbari Sun](https://www.lensnepal.com/files/adds/numbarisun.jpg)
चलचित्र मालिकाको ट्रेलर सार्वजनिक, बालविवाह र महिला हिंसा बिरुद्धको आवाज
![चलचित्र मालिकाको ट्रेलर सार्वजनिक, बालविवाह र महिला हिंसा बिरुद्धको आवाज](https://www.lensnepal.com/files/news/malika-trailer-released.jpg)
चलचित्र मालिकाको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रलाई नायिका रेखा थापाले निर्देशन गरेकी हुन । बालविवाह र महिला हिंसा बिरुद्धको आवाज ट्रेलरमा बुलन्द रुपमा देखिएको छ । रेखा थापाको एक्सन अवतार पनि शशक्त लाग्छ ।
चलचित्रका लागि विल्कुलै नयाँ अनुहार कमला वलीको मुख्य भुमिका रहेको चलचित्रले कार्तिक १६ गतेका लागि प्रदर्शन मिति तोकेको छ ।
रेखा थापा र नरबहादुर कार्कीको कथामा शिवम अधिकारीले चलचित्र लेखेका हुन । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेको छ ।
रेखा फिल्मस्को व्यानरमा सरस्वती थापा र नरबहादुर कार्कीले मलिकाको निर्मण गरेका हुन ।
चलचित्र मालिकाको बारेमा विस्तृत जानकारी लिन तथा गीतहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
![Gharjwai](https://www.lensnepal.com/files/adds/gharjwai.jpg)
![](https://www.lensnepal.com/files/adds/Ishworwebbanner.jpg)
Latest Updates
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana