काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु
काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१८ सुरु भएको छ । मंगलबारबाट शुरु भएको फेस्टिभल चार दिन सम्म चल्नेछ ।
पर्यटन बोर्डको सभाहलमा जारी फेस्टिभलको उद्घघाटनसँगै शनिबार चलचित्र भुइँमान्छे प्रदर्शन गरिएको छ ।
नेपाल फिल्म सोसाइटीको आयोजनामा जारी फेस्टिभलमा फेस्टिवलमा भुइँमान्छेसहित ७ चलचित्र सहभागी छन् । फेस्टिवलमा अमेरिकी फिल्म अल दि प्रेसिडेन्ट्स मेन, चिनियाँ फिल्म सो योङ, डेनिश फिल्म कि हाउस मिरर, फ्रान्सेली फिल्म पोलिस, इजरायली फिल्म दी बेण्ड्स भिजिट, स्लोभाकियन फिल्म लिट्टे हार्वर र स्पेनिस फिल्म लास ओभिजास नो पाइरडेन इल ट्रेन प्रदर्शन हुनेछन ।
फेस्टिभल शनिबार सकिनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
