चलचित्र ‘काँचुली’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘काचुली’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नित्याशिवाको आवाज, शंकर अधिकारी ‘घायल’को शब्द, संगीत र दिलिप राईको नृत्यनिर्देशन रहेको छ । गीतमा शुभेच्छा थापा र राजन महर्जनलाई प्रस्तुत गरिएको छ ।
बिजि बर्मा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाइृ कला राईले निर्माण गरेकी हुन् । चलचित्रमा शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन, सुशील डाँगीको छायांकन र बिश्वास भण्डारीको सम्पादन रहेको छ । चलचित्रको प्रदर्शन मिति साउन २४ गतेलाई तोकिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
