‘जुलेवी’को फष्ट लुक सार्वजनिक
नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेवी’को फष्ट लुक सार्वजनिक गरिएको छ । चार नारी पात्रको कथा समेटिएको चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् ।
गणेश देव पाण्डेको निर्देशन रहने चलचित्रमा सुशील सिटौला , पुष्कर कार्की, तुफान थापा लगायतका कलाकार पनि को अभिनय रहेको छ ।
एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रलाई आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
