भाद्र १ बाट ‘जुलेबी’, चार महिलाको प्रेमकथा

गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्र ‘जुलेबी’को प्रदर्शन मिति घोषणा गरिएको छ । चार महिला पात्रको प्रेमकथामा आधारित रहेको चलचित्र भदौ १ गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्रको मुख्य भूमिकामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापा छन् । चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायतको पनि अभिनय रहेको छ । एन्थोलोजी जनरामा निर्माण भएको ‘जुलेबी’ले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।
फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन, जाटवेद बनर्जीको संगीत र उत्तम न्यौपानेको साउण्ड डिजाइन छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal