पोष्टरमा यस्तो देखियो ‘इन्टु मिन्टु लण्डनमा’
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पोष्टर सार्वजनिक भएको छ । सार्वाजनिक दुई पोष्टरमा चलचित्रका अधिकांस कलाकारलाई समेटिएको छ ।
चलचित्रमा सम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, शारुख ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतका कलाकारको अभिनय रहेको छ ।
रेनशा वान्तवा राईले निर्देशन गरेको चलचित्रलाई प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेका हुन । चलचित्रका सह निर्मातामा सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ रहेका छन् ।
शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा, बिक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, बसन्त सापकोटा, स्वप्न सुमनको संगीत र राजेश पायल राई, सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, निकिता थापा, स्वप्न सुमन, मेलिना राई, केतन क्षेत्री लगायतको पाश्र्व गायन रहेको चलचित्र असोज ५ गते देखी प्रदर्शनमा आउदै छ ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak