‘हजार जुनीसम्म’को ‘सत्य सत्य’ सार्वजनिक
प्रदर्शनरत चलचित्र ‘हजार जुनीसम्म’को नयाँ गीत ‘सत्य सत्य’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मानस थापाको शब्द, प्रविन पौडेलको संगीत र सुगम पोखरेलको स्वर रहेको छ । गीत सिक्किमकै हिमाली भेगमा छायांकन गरिएको छ भने गीतमा आर्यन सिग्देल र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ ।
नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार चलचित्रलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, शिवहरी पौडेल, अखिलेस प्रधान, संचिता लुइँटेल र अनुभव रेग्मीलगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
