प्रेस शोमा रुचाइयो ‘घर’

फ्राइडे रिलिज अन्तर्गत आजबाट हरर जनराको चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । सुरक्षा पन्त, वेनिशा हमाल र अर्पण थापाको अभिनय रहेको चलचित्रलाई अर्पण थापाले नै निर्देशन गरेका हुन् ।
शुक्रबारबाट प्रदर्शनमा आउको चलचित्रले विहानी शोमा दर्शकको साथ उत्साहजनक रुपमा पाएको छ । खासगरि हरर चलचित्रमा दर्शकको उपस्थिति कम हुने भएकोले पनि यसको ओपनिङ व्यापालाई नराम्रो भन्न सकिन्न ।
यता निर्माण पक्षले शुक्रबार बिहान चलचित्र पत्रकारहरुलाई समेत चलचित्र देखाएको छ । राजधानमिा आयोजना गरिएको प्रेस शोमा उपस्थित पत्रकारहरुले चलचित्रलाई रुचाएका छन् । पत्रकारसँगै बसेर चलचित्र हेरेकी कलाकार सुरक्षा पन्त भने डरले काम्दै निस्केकी थिइन ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi