Mansara

चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक

२०७५ मंसिर ७
चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक

चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिउँवाला गौतम, प्रिया रिजाल, प्रशान्त भण्डारी, दामोदर खतिवडालगायतका कलाकारको अभिनय रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण रहेको चलचित्रमा सिडी बिजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत, जयराम थापाको छायाँकन, शंकर महर्जनको द्धन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी र तारा थापा किम्भेको सम्पादन रहेको छ ।

राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन । २८ मंसिर रिलिज डेट तोकेको चलचित्रले समसामायिक बिषय बस्तु उठान गरेको जनाइएको छ ।

[MOVIE1]

Mahajatra