चलचित्र ‘कप्स’को पोष्टर सार्वजनिक
चलचित्र ‘कप्स’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई स्थान दिइएको छ ।
आर्या मुभिज र सारा श्री मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन र साम्राट सापकोटाको लेखन रहेको छ । राम शाक्य निर्माता रहेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । चलचित्र जेष्ठ १७ बाट प्रदर्शनमा आउने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

