‘च च हुई’ को पोस्टर सार्वजनिक
चलचित्र ‘च च हुई’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएका दुवै पोस्टरमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री मिरुना मगर र भोलाराज सापकोटा फिचर्ड छन् भने एकामा अभिनेता माओत्से गुरुङलाई समेत देख्न सकिन्छ ।
मङ्सिर ६ मा रिलिज हुने चलचित्र रोमान्टिक कमेडी जनराको हो । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेको चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।
चलचित्रमा साम्तेनकै सम्पादन, सुशन प्रजापतिको छायाँकन, सिजन दाहाल र सन्देश अर्यालको पटकथा, राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत, श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी र सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
