नयाँ बर्षमा ‘बुलाकी’
चलचित्र ‘बुलाकी’ नयाँ बर्ष अर्थात् ०८० बैशाख १ गते प्रदर्शन हुने भएको छ । लक्ष्मण सुनार निर्देशित चलचित्रका निर्माता टोपेन्द्र विष्टले सामाजिक संजालमार्फत आफ्नो चलचित्रको नयाँ पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।
‘फस्र्टलुक’ का कारण चर्चामा रहदै आएको चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्टका साथमा रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाइ, सरस्वती खत्रीलगायतको अभिनय रहेको छ ।
कर्णाली भेगको जनजीवन तथा जारी प्रथाको बिषयमा केन्द्रित चलचित्रमा शिब ढकालको छायाँकन, अर्जुन जिसीको सम्पादन र निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलको लेखन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
