बुद्ध लामाको ‘आफु भन्दा जेठी’ सार्वजनिक
नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनोज सिग्देल (युरेश) को शब्द र दिपक आर्जेको संगीत रहेको छ ।
मनोज सिग्देल (युरेश) को लगानीमा निर्माण भएको भिडियोमा उनी र सम्पदा बानियाले मोड्लिङ गरेका छन् । भिडियोमा सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफी, चक्र बहादुर बराल (बाशु)को छायांकन, बिनोद चौधरीको सम्पादन र समिर मियाको कलर करेक्सन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
