‘काटुर्न क्रु’को ‘एनी प्रोब्लेम’
कमल रसाइली र मेलिना राईको स्वर रहेको ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टेकु क्षेत्रीको शब्द र हरि लम्सालको संगीत छ ।
गीतको भिडियोलाई कार्टुन क्रुले निर्माण गरेको हो । कार्टुन क्रुनै फिचर्ड भिडियोमा आश्मा विश्वकर्मा र सुविन चौहानको कोरियोग्राफी, सरोज अधिकारीको निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन र लाक्पा डि लामाको सम्पादन रहेको छ ।
यसैविच, यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । इच्छुकले सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ भने
नोभेम्बर १५ मा नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
