‘एन्टी हिरो’मा अनमोल हिरो, भुवन भिलेन
अनमोल केसीले काम गर्ने आगामी चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ । चलचित्रको नाम आज मात्रै चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।
एक्सन, लभस्टोरी जनरामा निर्माण हुने चलचित्र अनमोलकै होम प्रोडक्सन सुपर काजल फिल्मस्को व्यानरमा निर्माण हुनेछ ।
अनमोलसँगै उनका बुबा अभिनेता भुवन केसीले उक्त चलचित्रमा भिलेनको भुमिकामा काम गर्ने भएका छन् । निर्देशक र अन्य कलाकार बारे भने निर्माण कम्पनी मौन छ । चलचित्रको छायाँकन तिहारपछि शुरु हुने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
