नेपाली फ्यानलाई आदित्यको निम्तो
गायक आदित्यनारायण झा नेपाल आउने भएका छन् । जुलाई ६ तारिख अर्थात असार २१ गते काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।
आदित्यले भिडियो सन्देश मार्फत आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले भिजिट नेपाल २०२० अन्र्तगत नै आफ नेपाल आउँन लागेको उल्लेख गरेका छन् । नेपाली दर्शकसँग आफूले समय बिताउने भन्दै उनले कार्यक्रममा आउन दर्शकलाई निम्तो समेत दिएका छन् ।
आदित्यले कार्यक्रममा आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्ने आयोजकले बताएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

