‘२.०’को टिजर रिलिज, रजनीकान्त र अक्षयकुमार मुख्य भुमिकामा
साउथ इण्डियन चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । रजनीकान्त र अक्षयकुमारको मुख्य भूमिका रहेको चलचित्र २.० को टिजरमा भीएफएक्सको उच्चतम प्रयोग गरिएको छ ।
यो प्रतिक्षित चलचित्र हो । चलचित्रले नोभेम्बर २९ मा आफ्नो रिलिज डेट तय गरेको छ ।
टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
