‘२.०’को टिजर रिलिज, रजनीकान्त र अक्षयकुमार मुख्य भुमिकामा

२०७५ भाद्र २८
‘२.०’को टिजर रिलिज, रजनीकान्त र अक्षयकुमार मुख्य भुमिकामा

साउथ इण्डियन चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । रजनीकान्त र अक्षयकुमारको मुख्य भूमिका रहेको चलचित्र २.० को टिजरमा भीएफएक्सको उच्चतम प्रयोग गरिएको छ ।

यो प्रतिक्षित चलचित्र हो । चलचित्रले नोभेम्बर २९ मा आफ्नो रिलिज डेट तय गरेको छ ।

टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।

LPT
Gaun Aayeko Bato