Jhari Pachhi Ko Indreni7 days to go
Feature Film Social DramaDec 19, 2025Hall Release
News
-
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा चलचित्र आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
-
‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी’ सार्वजनिक
गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन्।
-
पुष ४ मा ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’
कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको ‘झरीपछिको इन्द्रेणी’को रिलिज मिति बिहिबार सार्वजनिक गरिएको हो ।
-
कार्कीले किने ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स
अर्जुन घिमिरेको निर्देशन रहेको चलचित्रका अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।
-
‘पाँडे’को निर्देशन रहने ‘झरीपछिको इन्द्रेणी’को मुहूर्त
चर्चित टेलिभिजन सिरियल भद्रगोल बाट चर्चामा आएका कलाकार अर्जुन घिमिरे (पाँडे)ले चलचित्र निर्देशनमा डेब्यु गरेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


