Chhadke 2
Feature Film ActionMar 03, 2023Hall Release
News
-
‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शन
चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । प्रतिक्षित मानिएका दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् ।
-
‘छड्के २’को गीत ‘छड्के खालास’ सार्वजनिक
‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ ।
-
‘छड्के–२’को ट्रेलर सार्वजनिक
फागुन १९ मा प्रदर्शन हुने अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
प्राकृतिक स्रोतको लाभका लागि ग्याङ फाइट – छड्के २
मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गगर्न हुने ग्याङ बिचको युद्ध चलचित्रमा देखाइएको छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal