Sadhai Sangai

Sadhai Sangai

Album : Single Track

Genre : Modern

Language : Nepali

Release Date : Jan 21, 2022

News

  • ज्योती गुरुङको ‘सधैं सँगै’ सार्वजनिक

    ज्योती गुरुङको ‘सधैं सँगै’ सार्वजनिक

    ‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्योती गुरुङको गीतमा गंगाराज राई र दीपा लामाको स्वर, गंगाराज राईकै संगीत र राजु कार्कीले संगीत संयोजन रहेको छ ।