Sunita Basnet
Movie's Credit : Choreographer
News
-
भीष्मराज फुलाराको ‘आँसु पिउँदै’ सार्वजनिक
गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।
-
‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक
भिष्मराज फुलाराको ‘भाग्य भित्र जीवन’को मेल भर्सन सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र बाबुल गिरीको संगीत रहेको छ ।
-
‘मैले भन्दा माया गर्ने’ बोलको गीत सार्वजनिक
भ्वाइस अफ नेपाल सिजन वानका बिजेता सि.डि. विजय अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत आर बि थापाको रहेको छ ।
-
फुलाराको ‘भाग्य भित्र जीवन’ सार्वजनिक
गीतकार भीष्मराज फुलाराको गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्तको स्वर, बाबुल गिरीको संगीत रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




