Saroj Poudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
हलमा लाग्यो ‘कोशेढुंगा’, प्रिमियरमा भयो तारिफ
सोसल–ड्रामा जनराको यो चलचित्र नेपाल सहित विश्वका ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा आएको छ ।
-
चलचित्र ‘कोशेढुङ्गा’लाई युनिभर्सल सर्टिफिकेट
‘कोशेढुङ्गा’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार बिहान चलचित्र जाँच समितिले ‘कोशेढुङ्गा’ लाई युनिभर्सल सटिफिकेट प्रदान गरेको हो ।
-
यो वर्ष सर्वाधिक हेरिएको तीज गीत बन्यो ‘कोशेढुङ्गा’को ‘नत्र भने जीन्दगी ब्यर्थ छ’
युट्युब भ्युजलाई मात्र हेर्दा पहिलो नम्बर मान्न नसकिए पनि टिकटकको भ्यूज हेर्दा ‘नत्र भने जीन्दगी ब्यर्थ छ’ नै सर्वाधिक हेरिएको गीत बन्न पुगेको छ ।
-
‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
चलचित्र ‘कोशेढुङ्गा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ । रिलिजको ९ दिनअघि आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘कोशेढुङ्गा’को कविता ‘कोशेढुङ्गाभित्रको कथा’ सार्वजनिक
सार्वजनिक कवितालाई अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी छन् । कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प झल्कीएको छ ।
-
‘कोशेढुङ्गा’को गीत ‘भंगेरा भगेरी’ सार्वजनिक
बिदुर तिमल्सिना (देवदूत)को शब्द रहेको गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ भने कँडेलकै संगीत छ ।
-
‘कोशेढुङ्गा’को तीज गीत सार्वजनिक, ऋचा, सुरक्षा र नीतिको नृत्य
सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत र खेमका साथै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको स्वर छ ।
-
५१ दिनमा सकियो ‘कोशेढुंगा’को छायांकन
चलचित्र ‘कोशेढुंगा’को छायांकन सकिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले सोमबार ५१ दिनमा छायांकन सकेका हुन् ।
-
सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान
२५औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच बोर्डले धेरै व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गरेको हो ।
-
एकसाथ ४० देशमा प्रदर्शन हुँदै चलचित्र ‘कोशेढुंगा’
सेभेन सिज इन्टरनेसनलले चलचित्र ‘कोशेढुंगा’लाई नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज गर्न लागेको हो ।
-
‘कोशेढुंगा’मा सुरक्षा र आर्यन, नीति शाह र प्रवीण अनुबन्धित
सरोज पौडेलको निर्देशन रहने ‘कोशेढुंगा’मा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भएका छन् ।
-
सरोज पौडेलको निर्देशनमा ‘कोशेढुंगा’ निर्माण हुने
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहने चलचित्र निर्माणको आइतबार घोषणा गरिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


