Samundra Bhatta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक
चलचित्र ‘गुन्यु चोलोः द ड्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ ।
-
‘गुन्यु चोलो’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक
चलचित्र ‘गुन्यु चोलो’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘म फूल हुँ कि काँडा’ बोलको गीतमा लेखु सहयात्रीको शब्द र संगीत छ ।
-
तस्वीर फिल्म मार्केटमा नेपाली चलचित्र ‘गुन्युचोलो’
‘तस्वीर फिल्म मार्केट’का लागि नेपाली चलचित्र ‘गुन्युचोलो’ पनि छनौट भएको छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा निर्माण भएको हो ।
-
कार्तिक ९ मा ‘गुन्यो चोलो उर्फ गुलाबी’, नाजिरको ट्रान्सवुमन लुक्स
अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहेको चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक
सरस्वती पुजाको अवसर पारी अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलावी’को फष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
नाजिरको ‘गुलाबी’को कास्कीमा शुभ साइत
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर भयर मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो ।
-
समुन्द्रको ‘गुलाबी’मा नाजिर
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


